काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गतेका लागि बैठक बोलाएकी हुन्