काठमाडौं । शनिबार बिहान पहिरो खसेर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आइतबार साँझ ६ बजे पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको