काठमाडौं । लामो समयको प्रयासपछि अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो । तर, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै