रंगमञ्चमार्फत फिल्मी दुनियाँमा प्रवेश गर्नेको अहिले लर्को छ । रंगमञ्चबाटै उदाएका दयाहाङ राई, विजयी बराल, मेनुका प्रधान, दिया मास्केलगायतका कलाकार फिल्म क्षेत्रमा ‘टप लिस्ट’मा पर्छन्