काठमाडौं । अस्ट्रेलियन ओपन टेनिसको उपाधि स्पेनका राफेल नाडालले जितेका छन् । अस्ट्रेलियामा आज भएको निकै रोमाञ्चक खेलमा रुसका डानियल मेद्भेदेभलाई हराउँदै नाडालले उपाधि जितेका