काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र प्रतिनिधित्वमा नातावाद झल्किएको भन्दै त्यसलाई रोक्न प्राइमरी इलेक्सन गर्नुपर्ने प्रस्ताव ल्याएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा