काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) परिसरको एक कुनामा परैबाट त्रिकोणात्मक आकृतिमा सेता डल्ला टलक्क टल्किएका देखिन्छन् । ती सिर्जनाहरु चुचुरोबाट विस्तारै पहाडमा हिउँका