काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन भएका छन् । गत १६ फागुनबाट सुरु भएको पार्टीको आठौं महाधिवेशनले बिजुक्छेलाई सर्वसम्मत