काठमाडौं । झापाली पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चार गृहको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएका छन् । विर्तामोडमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको