चितवन । चितवन राट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । माडी नगरपालिका–३ का ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्