काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा कम्प्युटर सेन्सर खराबी देखिएकाे भन्दै उडान रद्द गरिएपछि काठमाडौंबाट दोहो जान लागेका २ सय ७६ जना यात्रु अलपत्र