काठमाडौं । सङ्घीय निजामतीसम्बन्धी विधेयक संसदीय समितिबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले सङ्घीय निजामतीसम्बन्धी विधेयक पारित गरेको