कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्रमाथि उठ्न नसक्ने बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु