काठमाडौं । नेपालको उत्तरी नाका विगत ५ महिनादेखि बन्द छ । चीनसँग सीमा जोडिएको रसुवा र तातोपानी नाका बन्द हुँदा अर्वौँको राजस्व घाटा भएको छ