काठमाडौं । पोखरा महानगरपालिका–१३ कमलपोखरी क्षेत्र डुबानमा परेको छ । वडाध्यक्ष किरण बरालकाअनुसार आइतबार साँझबाट निरन्तर परिरहेको वर्षाका कारण सो क्षेत्रका सय घर डुबानमा परेका