काठमाडौं । सातोको तेस्रो कारोबारको दिन मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको हो