१. निर्वाचनको प्रचारमा सरकारी साधन प्रयोग गर्न रोक, नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री वा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा सरकारी साधन प्रयोग गर्न नपाउने,