काठमाडौं । यसपटकको निर्वाचनमा सरकारले प्रहरीलाई गाडी त के मोटरसाइकल खरिद गर्ने पनि बजेट दिएन । गाडी भाडामा लिएर चलाउनका लागि मात्र बजेट दिइएको थियो