काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसप) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ