काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ८ घण्टे स्पष्टीकरण सोधेको छ । सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको निर्वाचन सभालाई