काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा यात्रा स्थगित भएको छ । निर्वाचन आयोगको आदेशपछि देउवाको डडेल्धुरा यात्रा स्थगित भएको हो