काठमाडौं । नेपाल मतदाता अधिकार मञ्चले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे सुझावसहितको ध्यानाकर्षण