वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनको क्रममा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ । शनिवार निर्वाचन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई