काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको हो