काठमाडौं । निषेधाज्ञाका बीच पनि विश्व सम्पदामा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र) का ऐतिहासिक सम्पदा पुनःनिर्माणका काम तीव्र गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको