काठमाडौं । नीति–निर्माणमा सरकारलाई सहयोग गर्ने लक्ष्यका साथ स्थापित नीति अनुसन्धान प्रतिष्ठान आज आफ्नो स्थापनाको तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।