काठमाडौं । राष्ट्रियसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको