काठमाडौं । काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले काठमाडौं वडा नम्बर ३१ जागृतिनगरका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बस्तीका मानिसलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएका