काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको कार्यविभाजनमा आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएकोमा भीम रावलले आपत्ति जनाएका छन् । उनले आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी