काठमाडौं । नेकपा(बहुमत)ले भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा(बहुमत)ले वर्तमान सरकार राजतन्त्र फर्काउने