काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने निश्चित भएको छ । नेकपा (एस)का एक नेताका अनुसार सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति