काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसीबारे ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् ।