काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्दै भारतले दोस्रो जित निकालेको