काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी–२० त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ