काठमाडौं । नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाउने भएको छ । जेनजी आन्दोलनका क्रममा केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख पूर्वप्रधानन्यायाधीश सुशीला कार्की बन्ने