बाँके । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा दोस्रो मःमः महोत्सव आयोजना हुने भएको छ । नयाँ वर्ष २०२५ को सुरुआतसँगै दोस्रो मःमः महोत्सव गर्न लागिएको हो ।