सिन्धुली । अवरुद्ध बिपी राजमार्गको नेपालथोक–खुर्कोट सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका–३ कमेरेफाँटको पहिरो पन्छाउनुका साथै वडा नम्बर ७ कानढुङ्ग्रीमा अस्थाई डाइभर्सन