काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा पनि फैलिन थालेको छ । माघ १४ यताकै सवैभन्दा सोमबार देशभर २ सय ६६ जनामा संक्रमण देखियो ।