काठमाडौं, ६ माघ । नेपालमा बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले आपत्कालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागका