काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।