काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ । टस जितेर जापानले फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिए