काठमाडौं । साफ अन्डर १९ च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने उद्घाटन खेलमा दिउँसो साढे १ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ