काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दै