काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङ नेपाल आइपुगेका छन् । नेपालका लागि चीनको २२औं राजदूतको कार्यभार सम्हाल्न आइतबार उनी काठमाडौं आइपुगेका हुन्