काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । नेपालको उत्कृष्ट बलिङमा नेदरल्याण्ड्स १३७ रनमा अल आउट