काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रवादको परिभाषा फेर्नुपर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचनका क्रममा