काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन आग्रह गरेका छन् । साथै, उनले भर्ना भएका नेपाली नागरिकलाई फिर्ता गरिदिनसमेत आग्रह