काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेना आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागिरहेको बताएका छन् । रक्षामन्त्री खड्काले बिहीबारको राष्ट्रियसभा बैठकमा सो कुरा बताएका हुन्