काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । सिएनआईको पदाधिकारी समितिको २७औँ बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो