काठमाडौं । नेपाल एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको